Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण


0
Shares

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

यस वर्ष पनि बैंकले विविध सामाग्रीहरुलगायत खाद्य सामाग्री, जाडो महिनाका लागि ५३ थान सिरक वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका सन्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलगायतका सन्चालकहरुले वितरण गरेका थिए ।

Skip This