Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सोमबार सुनको भाउ २०० ले घट्यो


0
Shares

सोमबार सुन तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउमा भने तोलाको ७७५ रुपैयाँमै स्थीर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय १८ डलर हाराहारीमा कारोबार भएको थियो ।