Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


एनएमबी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने


0
Shares

काठमाडौं, पुस २७ । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको राजधानीमा सम्पन्न २३औं वार्षिक साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

Skip This