अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार पनि तोलामा १०० रुपैयाँले नै कमी आएर तोलाको ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलाको ७६० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ९५ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्