Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


सानिमा बैंकमा मोबाइलबाट दक्षिणा


0
Shares

यो योजना अन्तर्गत ग्राहकहरुले दशैंमा टीका लगाई दक्षिणा दिन सानिमा बैंको सजिलो ई-बैंकिङ्ग मार्फत कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली विजेतालाई सामसुङ मोबाइल फोन उपहार दिने छ ।

असोज ११ देखि १६ गतेसम्मका लागि लागु भएको योजनामा विजेताको छनोट मोबाइल बैकिङ्ग सेवा साझेदार कम्पनी एफवान सफ्ट इन्टरनेशनल कम्पनीको सहकार्यमा लक्की ड्र मार्फत हुने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

ई-बैंकिङ्ग कारोबार अन्तर्गत फन्ट टान्सफर, रिचार्ज, ई-सेवा लोड अर्थात विल पेमेन्ट गर्नुपर्ने हुन्छ ।