३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


पाथीभरा मन्दिर क्षेत्रमा हिमपात, दर्शनार्थीको घुइचो (तस्बिरहरु)

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्र हिउँले ढाकिएको छ । वर्षासँगै हिमपात भएपछि तीन हजार ७ सय ९४ मिटरको उचाईमा रहेको मन्दिर क्षेत्र हिउँले ढाकिएको हो । पाथीभरा दर्शनका

ट्रेड युनियन कांग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की

ताप्लेजुङ । नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङको अध्यक्षमा खगेन्द्रकुमार कार्की चयन हुनुभएको छ । सदरमुकाम फुङलिङमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । यस्तै, उपाध्यक्षहरुमा क्रमशः

शुक्रबारदेखि बेपत्ता झापाका पराजुली मृत फेला

ताप्लेजुङ । पाथिभरा मन्दिर दर्शनका लागि जाने क्रममा गत शुक्रबारदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् । पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीदेखि करिब अढाई

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा गुरूङ चयन

ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न भएकाे दशौं जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत

पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

ताप्लेजुङ । पाथिभरा मन्दिरकाे दर्शन गर्नका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरिया मार्फत

सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउँदै फुङलिङ नगरपालिका

ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङ भित्रको सडकको क्षेत्राधिकारमा परेका अस्थायी संरचना हटाउन थालिएको छ । बजार क्षेत्रमा १५ मिटरको फराकिलो सडक विस्तार गर्ने क्रममा फुङलिङ नगरपालिकाले बीच

सत्य निरुपण सम्बन्धी विधेयकमा मूख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको बिधेयक पीडितको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । सोमबार ताप्लेजुङ सदरमुकाम

सत्य निरूपण सम्बन्धी विधेयक मुख्य पीडितको पक्षमा छैन: अध्यक्ष लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक मुख्य पीडितको पक्षमा नभएकाे बताउनुभएको छ । सोमबार

ताप्लेजुङमा ढुंगाले लागेर एक जना युवककाे मृत्यु

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एक जना युवकको मृत्यु भएकाे छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका अन्दाजी ३० वर्षीय सञ्जय आङ्बुहाङको

कोशी प्रदेश नाम उल्लेख नगर्न पहिचान पक्षधरकाे चेतावनी

ताप्लेजुङ । ताप्लेजुङमा प्रदेश नामांकनका विरुद्धमा संघर्षरत विभिन्न राजनीतिक दल तथा संघ संस्थाले कोशी प्रदेश नाम उल्लेख नगर्न चेतावनी दिएका छन् । जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय