Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा दिएकाे घोषणा गर्नुभएकाे छ। मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै बुधबार उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाे घोषणा गर्नुभएकाे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले भाेलि विश्वासको मत लिने

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे। मंगलबार

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

जनकपुरधाम। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएकाे छ। विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त हुनुभएकाे हाे। मण्डल नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित

मधेश प्रदेश सभामा ७ राजनीतिक दल र एमाले सांसदबीच झडप

जनपुरधाम। मधेश प्रदेशसभामा बिहीबार साँझ सांसदहरुबीच हात हालाहाल भएको छ। प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशशभाभित्र कोलाहल उत्पन्न भएको हो। सभामुख मण्डल र नेकपा एमाले सांसदहरुले अविश्वास प्रस्ताव

जनकपुरमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि प्रदर्शन

जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमाले बाहेकका राजनीतिक दलहरुले बिहीबार पनि मुख्यमन्त्री सराेजकुमार यादव नियुक्तिको विरोधमा जनकपुरधाममा मोटरसाइकल र्याली निकालेका छन् । प्रदेश भवनको प्रवेशद्वारबाट निकालिएको मोटरसाइकल र्यालीले नगरको विभिन्न भागको

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छु: प्रदेश प्रमुख कर्ण

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ। मधेश प्रदेशमा बिहीबार पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै

मधेश प्रदेश: माओवादीका सांसद अन्सारीले अनुहारमा किन कालोमोसो दले ?

जनकपुरधाम। मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दल्नुभएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि शनिबार बाेलाइएकाे बैठकमा

हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने नवनियुक्त मुख्यमन्त्री सोनलको निर्णय

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गर्नुभएकाे हाे। जनताको भावनालाई कदर गर्ने काम

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम। मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । मुख्यमन्त्री सोनललाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदीले एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएको हो ।

मधेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न दावी पेश

जनपुरधाम। मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरिएको छ। कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधबार कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति