Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


स्थानीय उद्योगमानै आलु खपत हुन थालेपछि हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित

नवलपुर । स्थानीय उद्योगमा आलु सजिलै खपत हुन थालेपछि नवलपुर हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित भएका छन् । देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगले कृषकको आलु खेतमै गएर खरिद