Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


२०८० सालमा दिइने सार्वजनिक बिदाको सूची प्रकाशित

काठमाडौं । वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची सरकारले सार्वजनिक गरेको छ । शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ ।