Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुनकोशी २ आयोजना निर्माण नगर्न माझी समुदायको माग

रामेछाप, असोज १४ । सुनकोसी २ आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले प्रदर्शन गरेका छन् । माझीहरुले जातीय पहिचान जोडिएकोले सुनकोसी २ आयोजना निर्माण नगर्न माग प्रदर्शन गरेका