Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सरकारलाई ओभर स्मार्ट नबन्न कांग्रेस सांसद गुरूङकाे चेतावनी

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिनुभएकाे छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड