Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नागरिकता विधेयकले राष्ट्रियता सबल बनाउँछ : सांसद यादव

शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै सांसद यादवले नागरिकता विधेयक नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा रहेको बताउनुभयो ।