Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


जापानमा समलिङ्गी विवाहलाई अदालतद्वारा ‘असंवैधानिक’ ठहर, अझै लुकेर जीउन बाध्य छन् जोडी

अदालतले समलिङ्गीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक ठहर गरेसँगै त्यहाँका समलिङ्गीहरूले आफूहरू सपना साकार गर्न एक कदम अघि बढेको महसुस गरेको बताएका छन् ।