Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


कालिगढहरूले विश्वकर्माको पूजा-आराधना गरी आज विश्वकर्मा पर्व मनाउँदै

काठमाडौं । कालिगढहरुले बिहीबार विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आरधना गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजा आराधना