Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


बाढीबाट प्रभावितहरुको उद्धार र पुनःस्थापनाका लागि डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडाैं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि