Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


हरेक वर्ष बजेट भाषणमा समेटिने विराटनगर चक्रपथ सडक निर्माण अलपत्र

विराटनगर । विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक वितिसकेको छ । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । निजी साझेदारी अवधारणा अनुसार निर्माण सुरु गरिएको भएपनि सरकारी वेवास्थाले चक्रपथ