काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउनुहुने भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी