Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


नेपाली राष्ट्रिय महिला टोलीले केहीबेरमा कतारसँग प्रतिस्पर्धा गर्दै

आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्न लागेको हो ।