Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


राजनीतिक दलसहितका सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न प्रधानमन्त्री शाहलाई राष्ट्रपति पाैडेलकाे सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरु लगायतका सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएकाे छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक