काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको छ । सरकार र मिटरब्याजीबाट पीडितबीच गृह
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गर्ने बताउनुभएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । मिटरब्याजीको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्नुहुने भएको छ । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले शुक्रबार (आज) बेलुकासम्म पीडितहरुसँग भेट गर्नुहुने
काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा उहाँले मिटरब्याज पीडितको समस्या समाधान
काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलबार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न
काठमाडौं । महोत्तरीबाट पैदल यात्रा गर्दै सोमबार काठमाडौं आएका मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता नगरी आन्दोलन स्थगित नगर्ने अडान लिएका छन् । सोमबार राति रत्नपार्कसँगैको सडकमै बसेर मंगलबार