Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति (पत्रसहित)

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच शुक्रबार ९ बुँदे सहमति भएको छ । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको हाे। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट

सरकार र मिटरब्याज पीडितबीच सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच अहिले निर्णायक वार्ता जारी रहेकाे छ। सिंहदरबारमा भएकाे जारी वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको स्राेतले जनाएकाे हाे। सरकार

सरकारले मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै

काठमाडाैं । सरकारले मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै पीडितहरुसँग शुक्रबारै सम्झौताको तयारी गरेको छ। गृह मन्त्रालयले मिटरब्याजपीडितहरूसँग सरकारले शुक्रबार औपचारिक वार्ता शुरु गरिसकेको जनाएको हाे । पीडितहरुसँग गृहमन्त्री सुधन

मिटरब्याज पीडित बाराको निजगढमै रोकिए

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङ भेट्न जान लागेको खबर पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् । साेमबार राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर मंगलबार बिहान ‘पैदल न्याय मार्च’ मा

सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र मिटरब्याज पीडितबिच भइरहेको वार्ता आज पनि हुँदैछ । शुक्रबार भएको वार्ता सकारात्मक भएकाले आज सहमति जुट्न सक्ने पीडितहरुले बताएका छन् । चौथो चरणको वार्ता सकारात्मक रहेको

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको हो । सरकार

मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने

काठमाडौं । तराई मधेशका २८ वटा जिल्लाबाट २४ दिन लामो पैदलयात्रा गर्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने भएका छन् । थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरु शुक्रबार पैदलयात्रा

सिंगो देश मिटरब्याज पीडितको पक्षमा छ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनुभयो ।

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री

मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी पेस गर्न आग्रह

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ । सरकारद्धारा गठित ‘अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालयले पीडितलाई १५ दिनभित्र उजुरी