Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


एआईजी मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी कार्कीलाई

काठमाडाैं ।काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च