Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


काँकडभिट्टाबाट ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा ईलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलिले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक

काठमाडौंबाट लागूऔषधसहित २ जना भारतीय नागरिक प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साेमबार राति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको

नेपाली नागरिकता लिने १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो

बागमती नदीमा दुई भारतीय नागरिक बेपत्ता, एक जनाको उद्धार

बेपत्ता हुनेमा भारतको सीतामढी जिल्ला कोटबजारका ३१ वर्षीय मयङ्क अग्रवाल र ३१ वर्षीय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ ।

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुष १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।

९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

कपिलवस्तु, भदौ २४ । कपिलवस्तुमा ९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी

विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

बिराटनगर । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित एकजना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट विराटनगर आउदै गरेका भारतको अररियाका पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोली लोड गरिएको दुईवटा पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

नागढुङ्गाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ

भारतीय नागरिक सस्मलको झोलामा सुन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।