Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाई

काठमाडाैं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाई गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगको गरिमा अभिवृद्धि