Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्