Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


तत्काल संसद बैठक बोलाउः नेपाली कांग्रेस

काठमाडौं, पुष १ । नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको

विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने हुनुभएको छ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विमती जनाउँदै

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानमन्त्रीले बैठक बोलाएकामा दाहाल रुष्ट

काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए

नेकपा सचिवालय बैठक दिउँसो बस्दै

काठमाडौं, मंसिर २० । नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् । एक अर्काप्रति गम्भीर आरोप

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक दश दिनपछि बस्ने

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री

नेकपा सचिवालय बैठकको पूर्व निर्धारित समयमै मन्त्रिपरषद बैठक बोलाइयो

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । नेकपा सचिवालय बैठकको पूर्व निर्धारित समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । हरेक साता सोमबार

कांग्रेस बैठक शुक्रबार बस्ने ‘सम्भावना न्यून’

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (भोलि) पनि बस्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको हो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

काठमाडौं, कात्तिक २६ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन भएको छ । बैठक शुक्रबार सम्मलाई स्थगन भएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको