Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक२०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका

समाजवादी मोर्चाको पहिलो बैठक सुरू

काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ । बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ । बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने

राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबार सम्मका लागि स्थगित

काठमाडौं । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान ११ बजेबाट शुरु हुनेछ । बिहीबारबाट शुरु भएको भेलामा शुक्रबार पनि

कांग्रेस जिल्ला सभापतिहरूको बैठक ललितपुरमा शुरु

ललितपुर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बिहीवार मध्यान्ह ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना

नेकपा एमालेद्वारा प्रतिनिधि सभा बैठक पनि अवरोध, प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ । बैठकमा वन तथा