Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सुपर कपको उपाधि बिल्बाओलाई, मेस्सीलाई रातो कार्ड

काठमाडौं । अतिरिक्त समयमा बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गय राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले