Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


२४ जना बिचौलिया प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । झापाकाे पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले साेमबार राति बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट

जनकपुरमा पाँच बिचौलिया पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका–९ का अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का रोशन कुमार यादव, जलेश्वर

बिचौलियाका कारण भ्रष्टाचार नियन्त्रणमा कठिनाई

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यले बिचौलियाका कारण सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणमा कठिनाई भएको बताउनुभएको छ। आयोगको बुटवल कार्यालयले परासीमा आज (बिहिबार) आयोजना गरेको ‘भ्रष्टचार नियन्त्रण

आफ्नै सवारीले ट्रायल दिन नपाइने भएपछि ट्रायल सेन्टरमा बिचौलियाको बिगबिगी

अर्कातिर, ट्रायल सेन्टरहरू सुरक्षा र व्यवसायिक दृष्टिले सेन्टरकै सवारी साधनमा परीक्षा दिनुपर्ने पक्षमा छन् । यस विषयमा सर्वोच्च अदालतले पनि पहिलेकै व्यवस्थालाई सदर गर्न आदेश दिएको छ ।

डिजिटल बन्दै बसपार्क : बिचौलियाको ठगी र सीट नपाएको गुनासो अन्त्य हुने विश्वास

टिकट काटेको स्पष्ट रेकर्ड वर्षौंसम्म सुरक्षित रहनेछ । यो प्रविधिसँगै टिकट काउन्टरका कर्मचारी आफूहरुमाथि लाग्ने गरेको आक्षेपबाट मुक्ति पाउने बताउँछन् ।

बारीमै कुहिन थाले किसानका तरकारी, बजार खोलिने तीन दिन पनि बिचौलियाकै ‘रगजग’

यस वर्षपनि फेरि कोरोना प्रकोप बढेपछि यहि समयमा निषेधाज्ञा लगाउनु परेको हो । किसानले तरकारी बिक्री गर्ने समयमै बन्दाबन्दीको सामना गर्नुपर्दा तरकारीमा निकै घाटा ब्यहोर्नुपरेको धनगढी तरकारी किसान इर्सात खानको

नेपाल ट्रस्टको सम्पत्ति लथालिंग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

काठमाडौं । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौँको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने

उखु किसानको नेतानै बिचौलिया भएको आरोप, तीन करोड लिएको बैंक स्टेटमेन्ट नै सार्वजनिक

काठमाडौं, मंसिर ३० । मिल मालिकले आफ्नो बक्यौंता नदिएको भन्दै उखु किसान काठमाडौंमा आन्दोलनरत रहेकै बेला एक मिल मालिकले भने काठमाडौंमा आन्दोलन गर्ने मध्येका एक किसान नेताले करोडौं रुपैयाँ आफूहरुसँग

बेइमानी बाचा, बिचौलिया बने साझा, अकूत सम्पत्तिमा डढेको आस्था र जनतामा मरेको आशा

राजन कुईंकेल । धेरै अगाडीदेखिको कहानी लेख्न मन छैन र लेखेर अर्थ पनि छैन । किशोरवयमै नागरिक अधिकार र स्वतन्त्रताका लागि संलग्न भएको नाताले आफू संलग्न रहेको कालखण्डमै अग्रज, आफू

भूमि कित्ताकाटसम्बन्धी निर्णयप्रति संसदीय समितिको असन्तुष्टि

काठमाडौं, भदौ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरबाट गरेको भूमि कित्ताकाटसम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले