Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


भारतको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी