Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दावी गर्नुभएको छ । आज शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबुको