Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


फिफा विश्वकप २०२६ : बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौं ।फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो