Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन्

मनसुन चार प्रदेशमा प्रवेश

काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश

मधेश, बागमती र गण्डकी प्रवेश गर्‍यो मनसुनी प्रणाली

देशका बाँकी भू–भागहरू (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)मा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने महाशाखाको अनुमान छ ।

चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएकाे थियाे । तर, नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएकाे थियाे ।

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

विभिन्न विषयका विशेषज्ञहरू राप्रपामा प्रवेश गरे

काठमाडौं । विभिन्न विषयका विशेषज्ञहरू राप्रपामा प्रवेश गरेका छन् । कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका, पूर्व डिन लमजुङका प्रा.डा. केशवराज अधिकारी, वन विभागमा ३७ वर्ष सेवा

करिश्मा मानन्धर एमाले प्रवेश (तस्बिरहरू)

करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।

एमसीसी-निर्णायक मोडमा प्रवेश

हरिविनोद अधिकारीस्थानीय सरकारको निर्वाचन बेलामा हुने कि नहुने भन्ने विवादका बीचमा ७५३ वटै स्थानीय सरकारको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते हुने नेपाल सरकारको घोषणाले त्यो विवादको हाललाई अन्त्य

रुपन्देहीका गाउँपालिका अध्यक्ष माओवादी प्रवेश, मधेशवादी पार्टी विदेशीले बनाएको प्रचण्डकाे आरोप

बिहीबार खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा टीका लगाएर शुक्ला पार्टी प्रवेश गर्नुभएको हो । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको अध्यक्ष दाहालका स्वकीय सचिव