एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस
मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।
‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’,
५० सदस्य टोलीका साथ भारत जानुभएका प्रधानमन्त्रीको टोलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
देउवा ५० सदस्यीय टोली लिएर भारत जानुभएको छ । उहाँले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’
प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएसँगै उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले देउवाको स्वागत गर्नुभएको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा जान लाग्नु
प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।