Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक पारित

काठमाडाैं। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ । सिंहदरबारमा समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित