Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


पाल्पामा बस दुर्घटना अपडेट: मृतक ६ जनाकै पहिचान खुल्याे

काठमाडाैं । पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा बिहिबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको बिहिबार साढे १० बजेतिर दुर्घटना भएको थियो ।