Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नायब सुब्बाहरूको चेतावनीपछि पछि हट्यो सरकार

काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै