Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


विद्युत खपत बढाउने प्राधिकरणकाे तयारी

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत्

प्राधिकरणले चार महिनामा कमायो सात अर्ब २० करोड

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी

मनाङमा विद्युत् मर्मत हुँदै

मनाङ । मनाङमा दुई महिनादेखि अवरुद्ध विद्युत् मर्मत सुरु गरीएको छ । दुईमहिना अघि आएको बाढीपहिरोले क्षति पु¥याएको बिद्युतसेवा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । लघु जलविद्युत्मा निर्भर रहेको

कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी

हिउँदमा ६० प्रतिशतसम्म विद्युत आयात गर्नुपर्ने अवस्था छ- हितेन्द्रदेव शाक्य

‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’

विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष थप हुने

काठमाडौं । सरकारले कोरोना प्रभावित निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले थप निर्णय

जिइलाई ३ वटा ४ सय केभीकाे सब–स्टेशन ठेक्का

जिइले ३ वटा सब–स्टेशनहरूको क्षमता २२० केभीबाट ४४० केभी बनाउँदैछ । निर्माण गर्न लागेको सबस्टेशन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा भएको

भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई बक्यौता तिर्न पत्राचार

काठामडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ । २०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम

प्राधिकरणको तार भुमिगत गर्ने काम १० प्रतिशत मात्रै, दुई वर्षमा सम्पन्न गर्ने शाक्यको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत कार्य करिब दश प्रतिशतले सम्पन्न भएको जनाएको छ । काठमाडौं उपत्यकामा ४ सय किलोमिटर क्षेत्रफलमा विजुलीको तार जमिन मुनिबाट प्रवाह गर्ने योजनाका लागि

पर्याप्त विद्युत् नहुँदा होङ्सी सिमेन्टको लागत बढ्यो, अब मूल्य पनि बढ्ने

नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत