Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री दाहालमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण हो : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताउनुभएको छ । शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा

विप्लव नेतृत्वको नेकपाको ९ औं महाधिवेशन सुरु

काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् । काठमाडौंमा हुने भनिएको महाधिवेशनको

भाइ भारदारलाई मन्त्रीको पालो पुर्‍याउने काम भइरहेको छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनुभयो । सोमबार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै महासचिव चन्दले अहिलेका सरकारले पालोपालो

१० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई कुट्नुपर्छ : नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिनुभएको छ । देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई

विप्लवले निर्वाचनमा भाग नलिने

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आगामी निर्वाचनमा भाग नलिने बताउनुभएको छ। ऐतिहासिक जन-आन्दोलन दिवसका आज (बिहिबार) चितवनकाे भरतपुरस्थित गेष्टहाउसको चौरमा गरिएको जनसभालाई सम्वोधन गर्दै उहाँले यस्ताे

प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौं, मंसिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको बताइएको छ

विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी

तीन बुँदे सहमति कार्यान्वयन गर्न नेत्रविक्रम चन्दको माग, कार्यदल नै बनाएर काम थाल्न आग्रह

काठमाडौं, असोज १८ । नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति तत्काल लागू गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्ण कार्यान्वयन

चुनावमा भाग नलिने विप्लव समूहको निर्णय

काठमाडौं, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको

एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन दिँदैनौं : चन्द

काठमाडौं, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिनु भएको छ । महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र