Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पहिरोले नागढुंगा-नौविसे सडक अवरुद्ध, यात्रुहरु अलपत्र

काठमाडौं । धादिङको धुनीबेंसीमा आज विहान पहिरो गएपछि नौविसे–नाढुंगा सडक अवरुद्ध भएको छ । विहान साढे ६ बजेतिर पहिरो खसेपछि दुईतर्फी आवजजावत रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो पन्छाएर