Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इथियोपियामा द्वन्द्वका कारण सयौं नागरिकको हत्या भएको एमनेष्टिको आरोप

काठमाडौं । एमनेष्टी इन्टरनेशनलले इथियोपियामा जारी द्वन्द्वका कारण सयौ नागरिकको हत्या गरिएको आरोप लगाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वका कारण नरसंहार भएको एमनेष्टिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

यमनमा जारी द्वन्द्व अन्त्य हुने, सरकार र विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति

काठमाडौं । यमनमा जारी द्वन्द्व अन्त्यका लागि सरकार र होथी विद्रोहीबीच कैदी थुनामुक्त गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विद्रोहीसँगको वार्ताअघि एक हजार भन्दा बढी कैदी बन्दी रिहा