Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


धनुषामा घाँस काट्न गएका दुई युवती मृत फेला

काठमाडौं । धनुषामा घाँस काट्न गएका दुई युवती मृत अवस्थामा फेला परेका छन् । नगराईन नगरपालिका–६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।