Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


अर्घाखाँचीमा दसैंको टीका लगाउन हिडेका बाबुछोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२, अन्तर्गत ढाकावाङ–सन्धिखर्क सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। आज लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा भूमिकास्थान