Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


दसैंमा माइती जाने चेलीहरूलाई निशुल्क बाइक सेवा सुरु

सविना अछामे, खोटाङ । जिल्लामा ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियान सुरु गरिएको छ । अभावमा गुज्रिरहेका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म निशुल्क रूपमा बाइक सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गलबारदेखि उक्त