Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


मुलुकमा अनाधिकृत रूपमा तथ्यांक संकलन गर्ने र बाहिर ल्याउने क्रम बढ्याे

काठमाडाैं। पछिल्लो समय मुलुकमा अनाधिकृत रुपमा तथ्यांक संकलन गर्ने र बाहिर ल्याउने क्रम बढेर गएको छ। विज्ञहरुका अनुसार त्यसले जनमानसमा भ्रम छर्नेदेखि सरकारले उत्पादन गरिरहेका तथ्यांकहरुलाई चुनौती दिएको भन्दै अब

जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आयोगको आग्रह

काठमाडौं, असार २६ । राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आग्रह गरेको छ । वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक