Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


डोल्पामा मनोनयन दर्तामा लफडा : डिएसपीमाथि ढुंगा प्रहार, चार टाँका लगाइयो

नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।