एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एआई फोर्स’ गठन गर्ने घोषणा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले शनिबार राति ट्रुथ सोसल मार्फत नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सल्लाहकार नियुक्त गर्ने योजनाकाे बारेमा जानकारी दिनुभएकाे