Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


धनकुटामा ‘एक घर, एक टनेल’ खेती अभियान

लेकाली क्षेत्र भएकाले यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माणेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाइएको छ ।