Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

जनकपुर । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका