काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हरितालिका तीज पर्वको अवसरमा साेमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा स्वास्थ्य, खानेपानी र सुरक्षासहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ। साेमबार बिहान २ बजेदेखि नै